Guaranteed Addition Bonus
Guaranteed Addition
रु.65 प्रति 1000
Entry Age
18–50 yrs
Minimum Sum Assured
रु.5,00,000
Coverage
रु. 5 लाख (NPR 5 Lakh)
NPR
Description
Jeevan Shree is an endowment plan that provides a guaranteed bonus addition for the first 5 years and simple reversionary bonus thereafter.
Features
- प्रवेश उमेर: १८–५० वर्ष
- प्रिमियम भुक्तानी अवधि: ५, १० वा १५ वर्ष
- पहिलो ५ वर्षसम्म प्रत्येक रु. १,००० बीमाङ्कमा रु. ६५ निश्चित बोनस रकम प्रदान गरिने
- ५ वर्षपछि नाफासहित (सहभागी) बीमा योजना हुने
- मृत्यु तथा परिपक्वता लाभमा बीमाङ्क रकम + ग्यारेन्टिड एडिशन + संचित बोनस भुक्तानी गरिने
- मृत्यु र परिपक्वता दुवै अवस्थामा बीमाङ्क + निश्चित बोनस रकम+ संचित बोनस भुक्तानी
- राइडर: आकस्मिक दावी (Accident) र स्थायी अपांगता (Permanent disability) लाभ उपलब्ध (उमेर १८–६५)
Highlights
- पहिला ५ वर्षका लागि रु.६५/१००० ग्यारेन्टेड एडिशन
- लाभमा सहभागी हुने (With-profit) योजना
- न्यूनतम बिमाङ्क रु.५,००,०००
- पोलिसी अवधि १५ वर्ष
- प्रिमियम भुक्तानी ५/१०/१५ वर्ष विकल्प
- राइडर: आकस्मिक र स्थायी अपांगता (१८–६५)
Life Insurance Details
Available Riders
Accident Benefit
Permanent Disability Benefit
Bonus Rate (per Rs. 1,000)
First 5 years yrsRs. 65
Eligibility
Age18 - 50 years
Policy Term१५ वर्ष
