With Profit Plan
Entry Age
18-65 yrs
Minimum Sum Assured
रु.10,000
Policy Term
5-49 yrs
Coverage
रु. 10,000 रु.
300000
Description
This is a with-profit Endowment plan. Sum assured together with vested bonus is payable on maturity or on earlier death. The premium paying term is same as the policy term.
Features
- नाफासहित (सहभागी) एन्डोमेन्ट बीमा योजना
- बीमा अवधि ५ वर्षदेखि ४९ वर्षसम्म उपलब्ध
- कम्तीमा तीन वर्षको पूर्ण प्रिमियम भुक्तानीपछि पोलिसी पेड-अप हुन्छ
- तीन पूर्ण वर्षपछि पोलिसी सरेन्डर गर्न सकिने तीन वर्षपछि सरेन्डर मूल्यको ९०% सम्म ऋण सुविधा उपलब्ध
- यस योजनाअन्तर्गत कुनै राइडर सुविधा उपलब्ध छैन
Highlights
- नाफासहित एन्डोमेन्ट योजना
- बीमाङ्क रकम रु. १०,००० देखि रु. ३,००,००० सम्म
- प्रवेश उमेर १८ देखि ६५ वर्ष
Life Insurance Details
Eligibility
Age18 - 65 years
Policy Term५ देखि ४९ वर्ष
