Two options endowment
Min Sum assured
NPR 100,000
Two options
Gold and Diamond
Optional raiders
ADB / PTD / Premium Waiver / Critical Care
Coverage
रु. 1 लाख (NPR 1 Lakh)
Based on source of income
Claim Settlement Rate (Asian Life Insurance)
0.01%
Source: 2081/82
Description
Asian Life's Bhavishya Nidhi is an endowment life insurance plan. Minimum sum assured NPR 100,000. Two benefit options (Golden and Diamond) determine death benefit multiples; maturity benefit and company bonus payable as per rules.
Features
- न्यूनतम बीमाङ्क रु. १,००,०००
- बीमाशुल्क भुक्तानी अवधि ५–३० वर्ष
- दुई लाभ विकल्प: गोल्डेन र डाइमण्ड (मृत्यु परिशोधन प्रतिशत फरक)
- विकल्प २ (डाइमण्ड अप्सन):
- अ) बीमा प्रारम्भ मितिले ३ वर्षभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम
- आ) बीमा प्रारम्भ मितिले ३ वर्ष पूरा भए देखि ५ वर्ष पूरा हुनु भन्दा अगाडी बीमितको मृत्यु भएमा बीमाङ्कको १५० (एक सय पचास) प्रतिशत रकम
- इ) बीमा प्रारम्भ मितिले ५ वर्ष पूरा भए पश्चात बीमितको मृत्यु भएमा बीमाङ्कको २०० (दुई सय) प्रतिशत रकम
Highlights
- न्यूनतम बीमाङ्क रु. १,००,०००
- गोल्डेन र डाइमण्ड विकल्प
- ऐच्छिक ADB/PTD/प्रिमियम वेभर/क्रिटिकल केयर
Life Insurance Details
Eligibility
Age18 - 65 years
Policy Term ५–३० वर्ष
