Asian Group Term (Samuhik Myadi)
Term
About this plan
Group term (death-only) insurance plan: single premium, pays sum assured on death during policy term. Entry age 18–69, policy term 1–15 years, sum assured from NPR 10,000 up to NPR 2,000,000.
What's included
Key highlights
- न्यूनतम बीमाङ्क रु. १०,०००
- एकल प्रीमियम
- बीमा अवधि १–१५ वर्ष
- ऐच्छिक ADB तथा दाह संस्कार खर्च
Features
- न्यूनतम बीमाङ्क: रु. १०,०००
- अधिकतम बीमाङ्क: रु. २०,००,०००
- बीमा अवधि: १ वर्षदेखि १५ वर्षसम्म
- प्रीमियम भुक्तानी: एकल
- अवधिभित्र मृत्यु भएमा मात्र भुक्तानी
- जीवित हुँदा अवधि समाप्तिमा कुनै रकम भुक्तानी हुँदैन
- ऐच्छिक राइडर: दाह संस्कार खर्च, दुर्घटना मृत्यु लाभ (ADB), ADB/PTD/PWB
Eligibility & term
- Entry age
- 18 – 69 years
- Policy term
- 1 – 15 years
- Sum assured
- Rs 10,000 – Rs 20,00,000
- Premium modes
- Single
Benefits payout
- Death benefit
- Sum Assured paid if insured dies during policy term
- Maturity benefit
- No maturity benefit payable if insured survives term
Optional riders
Accidental death (ADB)PTD / PWBCritical illness (CI)
दाह संस्कार खर्च (Funeral Expenses)
दाह संस्कार खर्च कवरेज ऐच्छिक रूपमा थप्न सकिन्छ।
दुर्घटना मृत्यु लाभ (ADB)
दुर्घटनाबाट मृत्यु भएमा अतिरिक्त लाभ।
ADB, PTD, PWB
दुर्घटना सम्बन्धी मृत्यु/स्थायी अपाङ्ग/अशक्तिका लागि विस्तारित सुविधा (ऐच्छिक)।
Loan & liquidity
- Policy loan
- Not available
- Surrender allowed
- After 0 years
- Paid-up value
- No
- Partial withdrawal
- No
What's not covered
- नियमित हवाई सेवाबाट टिकट लिएर गरेको उडान बाहेक अन्य उडानहरू
- युद्ध वा युद्धसम्बन्धी गतिविधिहरू (कानून विपरीत भए/नहुँदा पनि)
- नागरिक वा जंगी ऐन बमोजिम कानूनी उल्लङ्घन
- बीमा प्रारम्भ मिति/पुनर्जागरण मितिले दुई वर्ष भित्र आत्महत्या (मगज बिग्रेको भए/नभएको अवस्थाबाट स्वतंत्र)
Other plans from एसियन लाइफ इन्स्योरेन्स
Premium / yr
Rs 10,000