AI बीमा सल्लाहकार

वार्षिक मनी ब्याक योजना

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

वार्षिक ५% सर्भाइवल बेनिफिटन्यूनतम बीमाङ्क रु.100,000वैकल्पिक राइडरहरू उपलब्ध

कभरेज

रु. १.० लाखदेखि

विवरण हेर्नुहोस्

यो सहभागी (participating) प्रकारको anticipated endowment बीमा योजना हो। यस योजनामा दोस्रो वर्षदेखि म्यादसम्म हरेक वर्ष बीमितलाई निश्चित रूपमा बिमा रकमको ५% वार्षिक रूपमा भुक्तानी गरिन्छ। मृत्युमा सम्पूर्ण बीमाङ्क र बोनस भुक्तानी गरिन्छ भने परिपक्वतामा बाँकी प्रतिशत र अवधि अनुसार थप लाभसहित र बीमाङ्क बोनस प्राप्त हुनेछ।

वार्षिक मनी ब्याक योजना

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

वार्षिक ५% सर्भाइवल बेनिफिटन्यूनतम बीमाङ्क रु.100,000

कभरेज

रु. १.० लाखदेखि

पोलिसी अवधि

१५–२० वर्ष

यो सहभागी (participating) प्रकारको anticipated endowment बीमा योजना हो। यस योजनामा दोस्रो वर्षदेखि म्यादसम्म हरेक वर्ष बीमितलाई निश्चित रूपमा बिमा रकमको ५% वार्षिक रूपमा भुक्तानी गरिन्छ। मृत्युमा सम्पूर्ण बीमाङ्क र बोनस भुक्तानी गरिन्छ भने परिपक्वतामा बाँकी प्रतिशत र अवधि अनुसार थप लाभसहित र बीमाङ्क बोनस प्राप्त हुनेछ।

विवरण हेर्नुहोस्

नमस्ते! म तपाईँको AI बीमा सल्लाहकार हुँ। तपाईँलाई कस्तो बीमा चाहिन्छ भन्नुहोस्, बाँकी म हेर्छु।

तपाईँ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स को वार्षिक मनी ब्याक योजना हेर्दै हुनुहुन्छ। मसँग यो योजनाको सबै विवरण छ — जे पनि सोध्नुहोस्!

सजिलोबीमा AI ले गल्ती गर्न सक्छ। कृपया महत्त्वपूर्ण जानकारी प्रमाणित गर्नुहोस्।