समूह म्यादी बीमा
प्रवेश उमेर
18–64
न्यूनतम सम अस्योर्ड
रु.50,000
समूह न्यून सदस्य
25
Coverage
रु. 50,000 रु.
20,00,000
Description
A one-year group term life insurance providing payment of the sum insured if the assured dies during the policy term. Nothing is payable if the insured survives the term. Premiums cover death risk only.
Features
- योजना अवधिभित्र बीमितको मृत्यु भएमा मात्र सम अस्योर्ड तिर्ने
- यदि बीमित बच्छ भने कुनै लाभ नपाइने
- प्रिमियम केवल मृत्यु जोखिमको लागि सङकलित
- योजना अवधिः १ वर्ष
- भुक्तानी मोड: वार्षिक
- समूहको न्यून सदस्य सङ्ख्या: 25
- राइडरहरू लागू हुने छैनन्
- योजना परिपक्व लाभः कुनै छैन
Highlights
- समूह टर्म जीवन बीमा
- वार्षिक पालिसी अवधि
- न्यूनतम बीमाङ्क रु. 50,000
Life Insurance Details
Eligibility
Age18 - 64 years
Policy Term१ वर्ष
