बीमा कम्पनीले उमेर, बीमा अवधि र बीमाङ्क (बीमा गरिएको रकम) हेरेर प्रिमियम (बीमालेखमा “बीमाशुल्क” भनिन्छ) तोक्छ, त्यसैले यो रकम बीमा कम्पनीबाटै आउनुपर्छ। आफ्नो नम्बर छोड्नुहोस्, बीमा कम्पनीले रकमसहित सम्पर्क गर्छ।
तपाईँको अनुरोध
बीमा कम्पनी वा यसको बीमा अभिकर्ताबाट तपाईँको प्रिमियम आउँछ