AI बीमा सल्लाहकार

कृषि बीमा

शिखर इन्स्योरेन्स

पशु तथा बाली दुवैमा सुरक्षाप्राकृतिक विपत्तिहरू र रोग/किराबाट कवरेजदेशभर टेक्निकल सम्पर्क व्यक्ति उपलब्ध

कभरेज

रु.

विवरण हेर्नुहोस्

कृषि बीमा किसानहरूलाई सुख्खा, अत्यधिक नमी, हिउँगुंडी/ओला, पाला, तेज हावा, जंगली जनावर तथा रोग/किरा जस्ता प्राकृतिक जोखिमले हुने उत्पादन घाटाबाट आर्थिक सुरक्षा प्रदान गर्ने जोखिम व्यवस्थापन उपकरण हो। यसले पशुपालन, पोल्ट्री, मत्स्य पालन, धान, तरकारी, फलफूल लगायतका कृषि क्रियाकलापहरूलाई आगो, भूकम्प, बाढी, पहिरो, आँधीझोंका, रोग तथा कीरा इत्यादि जोखिमविरुद्ध आवरण गर्छ।

कृषि बीमा

शिखर इन्स्योरेन्स

पशु तथा बाली दुवैमा सुरक्षाप्राकृतिक विपत्तिहरू र रोग/किराबाट कवरेज

कभरेज

रु.

पोलिसी अवधि

—

कृषि बीमा किसानहरूलाई सुख्खा, अत्यधिक नमी, हिउँगुंडी/ओला, पाला, तेज हावा, जंगली जनावर तथा रोग/किरा जस्ता प्राकृतिक जोखिमले हुने उत्पादन घाटाबाट आर्थिक सुरक्षा प्रदान गर्ने जोखिम व्यवस्थापन उपकरण हो। यसले पशुपालन, पोल्ट्री, मत्स्य पालन, धान, तरकारी, फलफूल लगायतका कृषि क्रियाकलापहरूलाई आगो, भूकम्प, बाढी, पहिरो, आँधीझोंका, रोग तथा कीरा इत्यादि जोखिमविरुद्ध आवरण गर्छ।

विवरण हेर्नुहोस्

नमस्ते! म तपाईँको AI बीमा सल्लाहकार हुँ। तपाईँलाई कस्तो बीमा चाहिन्छ भन्नुहोस्, बाँकी म हेर्छु।

तपाईँ शिखर इन्स्योरेन्स को कृषि बीमा हेर्दै हुनुहुन्छ। मसँग यो योजनाको सबै विवरण छ — जे पनि सोध्नुहोस्!

सजिलोबीमा AI ले गल्ती गर्न सक्छ। कृपया महत्त्वपूर्ण जानकारी प्रमाणित गर्नुहोस्।