AI बीमा सल्लाहकार

वैदेशिक रोजगार म्यादी जीवन बीमा
राष्ट्रिय जीवन बीमा कम्पनी
कभरेज
रु.
राष्ट्रिय जीवन बीमाले वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा शुरु गरेको छ। श्रम इजाजत प्राप्त व्यक्तिले ईसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर प्रयोग गरी बीमा गर्न सक्नेछ। मानवशक्ति कम्पनीहरुले पनि ईसेवा मार्फत सम्बन्धित कामदारहरूको लागि बीमा गर्न सक्नेछन्।

वैदेशिक रोजगार म्यादी जीवन बीमा
राष्ट्रिय जीवन बीमा कम्पनी
कभरेज
रु.
पोलिसी अवधि
—
राष्ट्रिय जीवन बीमाले वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि वैदेशिक रोजगार म्यादी जीवन बीमा शुरु गरेको छ। श्रम इजाजत प्राप्त व्यक्तिले ईसेवा मार्फत आफ्नो पासपोर्ट नम्बर प्रयोग गरी बीमा गर्न सक्नेछ। मानवशक्ति कम्पनीहरुले पनि ईसेवा मार्फत सम्बन्धित कामदारहरूको लागि बीमा गर्न सक्नेछन्।
नमस्ते! म तपाईँको AI बीमा सल्लाहकार हुँ। तपाईँलाई कस्तो बीमा चाहिन्छ भन्नुहोस्, बाँकी म हेर्छु।
तपाईँ राष्ट्रिय जीवन बीमा कम्पनी को वैदेशिक रोजगार म्यादी जीवन बीमा हेर्दै हुनुहुन्छ। मसँग यो योजनाको सबै विवरण छ — जे पनि सोध्नुहोस्!
सजिलोबीमा AI ले गल्ती गर्न सक्छ। कृपया महत्त्वपूर्ण जानकारी प्रमाणित गर्नुहोस्।