AI बीमा सल्लाहकार

पेन्सन योजना
नेशनल लाइफ इन्स्योरेन्स
कभरेज
रु. १०,०००देखि
नेसनल लाइफको पेन्सन योजना दीर्घकालीन बचत र निश्चित पेन्सन उपलब्ध गराउने जीवन बिमा उत्पादन हो। नियमित प्रिमियम भुक्तानीपछि परिपक्वतामा नियमित पेंशन/एन्नुइटी प्राप्त गर्न मिल्छ र नामांकितलाई मृत्युबीमा लाभ उपलब्ध हुन्छ।

पेन्सन योजना
नेशनल लाइफ इन्स्योरेन्स
कभरेज
रु. १०,०००देखि
पोलिसी अवधि
10, 15, 20,25,30,35 and 40 वर्ष
नेसनल लाइफको पेन्सन योजना दीर्घकालीन बचत र निश्चित पेन्सन उपलब्ध गराउने जीवन बिमा उत्पादन हो। नियमित प्रिमियम भुक्तानीपछि परिपक्वतामा नियमित पेंशन/एन्नुइटी प्राप्त गर्न मिल्छ र नामांकितलाई मृत्युबीमा लाभ उपलब्ध हुन्छ।
नमस्ते! म तपाईँको AI बीमा सल्लाहकार हुँ। तपाईँलाई कस्तो बीमा चाहिन्छ भन्नुहोस्, बाँकी म हेर्छु।
तपाईँ नेशनल लाइफ इन्स्योरेन्स को पेन्सन योजना हेर्दै हुनुहुन्छ। मसँग यो योजनाको सबै विवरण छ — जे पनि सोध्नुहोस्!
सजिलोबीमा AI ले गल्ती गर्न सक्छ। कृपया महत्त्वपूर्ण जानकारी प्रमाणित गर्नुहोस्।