AI बीमा सल्लाहकार

हिमालयन सुरक्षित भविष्य जीवन बीमा योजना (पेंशन योजना)

हिमालयन लाइफ इन्स्योरेन्स

बीमां अवधिः 10–30 वर्षन्यूनतम बीमांक: रु. 5,00,000पेन्सन दर: बीमांकको 6% प्रति वर्ष (प्रिमियम भुक्तानीपछि)

कभरेज

रु. ५.० लाखदेखि

विवरण हेर्नुहोस्

सावधिक , आजीवन जीवन बीमा र प्रिमियम भुक्तानी अवधि पछिको वार्षिक पेन्सनको मिश्रित लाभ दिने जीवन बीमा योजना। प्रिमियम भुक्तानी अवधि पूरा भएपछि बार्षिक पेन्सन र १०० वर्ष वा मृत्युमा लम्पसुम भुक्तानी उपलब्ध।

हिमालयन सुरक्षित भविष्य जीवन बीमा योजना (पेंशन योजना)

हिमालयन लाइफ इन्स्योरेन्स

बीमां अवधिः 10–30 वर्षन्यूनतम बीमांक: रु. 5,00,000

कभरेज

रु. ५.० लाखदेखि

पोलिसी अवधि

१०–३० वर्ष

सावधिक , आजीवन जीवन बीमा र प्रिमियम भुक्तानी अवधि पछिको वार्षिक पेन्सनको मिश्रित लाभ दिने जीवन बीमा योजना। प्रिमियम भुक्तानी अवधि पूरा भएपछि बार्षिक पेन्सन र १०० वर्ष वा मृत्युमा लम्पसुम भुक्तानी उपलब्ध।

विवरण हेर्नुहोस्

नमस्ते! म तपाईँको AI बीमा सल्लाहकार हुँ। तपाईँलाई कस्तो बीमा चाहिन्छ भन्नुहोस्, बाँकी म हेर्छु।

तपाईँ हिमालयन लाइफ इन्स्योरेन्स को हिमालयन सुरक्षित भविष्य जीवन बीमा योजना (पेंशन योजना) हेर्दै हुनुहुन्छ। मसँग यो योजनाको सबै विवरण छ — जे पनि सोध्नुहोस्!

सजिलोबीमा AI ले गल्ती गर्न सक्छ। कृपया महत्त्वपूर्ण जानकारी प्रमाणित गर्नुहोस्।