AI बीमा सल्लाहकार

नागरिक जीवन साथी योजना

सिटिजन लाइफ इन्स्योरेन्स

९० वर्षसम्म म्याच्युरिटी७०–९० वर्षमा कुल ५ चरण मनी-ब्याक (प्रत्येक २०%)प्रिमियम मोडमा छुट

कभरेज

रु. ५०,०००देखि

विवरण हेर्नुहोस्

दीर्घकालीन सुरक्षा योजना जसले जीवन बीमाको साथै ७०, ७५, ८०, ८५ र ९० वर्षमा नियमित मनी-ब्याक दिने सुविधा प्रस्तुत गर्दछ। प्रिमियम भुक्तानी अवधि पछि पनि जीवन आश्रितलाई ९० वर्षसम्म जीवन बीमा संरक्षण उपलब्ध रहन्छ। योजना जसमा सावधिक , आजिवन र मनीब्याकका तीनवटा विशेषताहरू छन्

नागरिक जीवन साथी योजना

सिटिजन लाइफ इन्स्योरेन्स

९० वर्षसम्म म्याच्युरिटी७०–९० वर्षमा कुल ५ चरण मनी-ब्याक (प्रत्येक २०%)

कभरेज

रु. ५०,०००देखि

पोलिसी अवधि

(न्यूनतम 30 वर्ष, अधिकतम 72 वर्ष)

दीर्घकालीन सुरक्षा योजना जसले जीवन बीमाको साथै ७०, ७५, ८०, ८५ र ९० वर्षमा नियमित मनी-ब्याक दिने सुविधा प्रस्तुत गर्दछ। प्रिमियम भुक्तानी अवधि पछि पनि जीवन आश्रितलाई ९० वर्षसम्म जीवन बीमा संरक्षण उपलब्ध रहन्छ। योजना जसमा सावधिक , आजिवन र मनीब्याकका तीनवटा विशेषताहरू छन्

विवरण हेर्नुहोस्

नमस्ते! म तपाईँको AI बीमा सल्लाहकार हुँ। तपाईँलाई कस्तो बीमा चाहिन्छ भन्नुहोस्, बाँकी म हेर्छु।

तपाईँ सिटिजन लाइफ इन्स्योरेन्स को नागरिक जीवन साथी योजना हेर्दै हुनुहुन्छ। मसँग यो योजनाको सबै विवरण छ — जे पनि सोध्नुहोस्!

सजिलोबीमा AI ले गल्ती गर्न सक्छ। कृपया महत्त्वपूर्ण जानकारी प्रमाणित गर्नुहोस्।