बीमाबाट फिर्ता पाउने रकमको क्यालकुलेटर

नेपाल बीमा प्राधिकरण (साबिकको बीमा समिति)का घोषित रिभर्सनरी बोनस दरका आधारमा तपाईँको बीमालेख (बीमा पोलिसी)को बीमा अवधि समाप्ति (परिपक्वता)मा पाइने रकम अनुमान गर्नुहोस्। सावधिक जीवन बीमा, अग्रिम भुक्तानी जीवन बीमा र आजीवन जीवन बीमा योजना समेटिएका छन्।

आफ्नो बीमालेखको विवरण लेख्नुहोस्

कम्तीमा रु. १,००,०००

प्रवेश उमेर १८–६५ वर्ष